टोकियोका गभर्नर कोइके यूरिकोले प्रान्तमा कोरोनाभाइरस संक्रमणका 118 नयाँ घटनाहरूको पुष्टि भएपछि त्यहाँका बासिन्दाहरूलाई अनावश्यक, गैर-जरुरी गतिविधिबाट अलग रहन आग्रह गरेका छन।