सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।